बिहान रबि, बेलुका रबि, सदनमा रबिको बिरोध—अरू कुनै काम नभएजस्तो गरेर रवि लामिछानेमाथि निरन्तर प्रहार गर्ने प्रवृत्ति को उपज हो यो आन्दोलन । नेतृत्वमा बसेकाहरूले आफ्नो असफलता लुकाउन, जनताको ध्यान अन्यत्र मोड्न, र नयाँ शक्ति उदाउन नदिने प्रयत्नमा रबि लक्षित आक्रमण को परिणाम हो यो । निसेदको राजनीति सधैं जनताको हित विपरीत जान्छ। अहिले पनि उपचुनाव नजिकिँदै गर्दा रविको पार्टीको प्रभाव कम गर्न सरकार र शक्तिशाली वर्गले सामाजिक सञ्जाल (सोसल मिडिया) नै बन्द गर्ने निर्णय लिए। जसको प्रत्यक्ष असर लाखौं सर्वसाधारण नागरिकले भोग्नुपर्यो । सामाजिक सञ्जाल आज सूचना, विचार र स्वतन्त्रताको माध्यम हो; त्यसलाई रोक्नु भनेको जनताको आवाज नै दबाउने प्रयास हो। सत्ताधारीहरूले एक व्यक्तिको उदय रोक्न खोज्दा पूरै देशलाई नोक्सान पुर्यायो। जनताको समर्थनले उठेका नेता वा पार्टीलाई दमन गरेर हराउन सकिँदैन। राजनीतिक प्रतिस्पर्धा विचार, नीति र कार्यक्षमतामा हुनुपर्छ, दबाब र प्रतिबन्धमा होइन। रविमाथि गरिएको निरन्तर आक्रमण ,हालको सामाजिक सञ्जाल बन्दीकरण ,भ्रस्टचारीको संरक्षण र सासकबर्गको अधिनायक ...
Daily Update From All Around The World