संसार स्तब्द एउटा क्षेप्रास्य काफी

ब्रम्हा, बिष्णु ,हमेसोर  अथवा जिसस वा मुहम्मद वा अरु कोइ, कसको पुजा आराधनामा कमि भएर पृथिबीमा यो विपति  आइपरेको होला ...
को होला एस्तो लाग्ने हतियार बनाउने जसको कारण  सिंगो पृथिवीनै  लक डाउन हुनुपरेको छ
 सबै मानिस हरुमा जागेको प्रस्न हो यो  र अनुतरित  पनि
ठुला भनौदा देसका प्रमुख हरु एक अर्कोलाई दोस लगाउन पनि पछि परेका छैनन
हाल सम्ममा ३२००० मनिसले ज्यान गुमाई सकेका छन र  यो कति सम्म   जाला भन्ने बारे पनि  केहि पत्तो छैन
 अपतिको बेलामा एकले अर्को लाई सहयोग  गर्ने कुरा नै महत्तोपूर्ण   हुन्छ
आपतिको यो घडीमा सबैले आ आफ्नो भगवान को पुकार गरेको पनि धेरै उदारण हरु देखिदैछ र पुकार गर्ने क्रममा  कतै कतै अलि बढी अन्ध विश्वास पनि  देखिदै छ
  एस्तोले सर्ब साधारणहरुलाई उल्टो क्षेति पो हुने  हो कि भन्ने डर पनि उतिकोईछ
जो जहाँ रहे पनि आजको यो बिसम परिस्थितिको सामना गर्नै पर्ने भएको छ
  सबै लाई भयभित बनाउन सफल कोरोना १९ संग सबै मिलेर लडौ
भगवानहरुले यो बनाएका होइनन तेसैले भगवान को नाम मा एक ले अर्को लाई आरोप गर्न  छाडौ
धार्मिक सहिस्नुता र जातीय सदभाब को रक्षा गर्दै यो प्रिथिबी का   सम्पूर्ण मानिस हरु एक बनौ
अहिले लाई म येतिनै भन्न चहान्छु भन्नु परे फेरी फेरी भनौला

Latest News

What Do people Think??

  The essence of politics lies in addressing the desires and aspirations of the people. Looking back through history, we see that the change...