कोरोना हालसम्म

चीन बाट फैलिएको कोरोना भाइरस हाल बिस्वका धेरै देशरुमा फैलिसकेको छ र एसले ठुलै तहल्का मचाई सकेको छ
यो समाचार तयार पार्दा सम्म  १३४०८८ (एक लाख चौतिस हजार अठासी )जना मा यो संक्रमण देखिएको पाइएको छ भने ४९६४  अर्तात चार हजार नौ सय चौसथी जना यो रोगको सिकार भैसकेका छन् यसै गरि लगभग ६८ हजार जना मानिस उपचार पछि घर फर्केका छन् /सबै भन्दा बढी प्रभावित देस हरु क्रमिक रुपमा भन्नु पार्दा  चीन ,इटाली ,इरान, साउथ कोरिया ,स्पेन ,फ्रान्स ,जर्मनी ,अमेरिका ,स्विजर्लेंड,नोर्बे,जापान  स्विडेन ,डेनमार्क, नेदेर्लैंड आदि
यो रोग बाट मर्ने हरुमा ८० वर्ष उमेर पुरा भएका हरुको संख्या अधिक मात्रामा छ भने ९ वर्ष भन्दा कम उमेरका बाल बालिका हरु यो रोग बाट अझ सम्म सुरक्छित छन् / ५० वर्ष उमेर पार भएका मिर्तक हरुको संख्यानै  हाल सम्मको सबै भन्दा ठुलो संक्रमित उमेर समूह हो /


Latest News

What Do people Think??

  The essence of politics lies in addressing the desires and aspirations of the people. Looking back through history, we see that the change...