उखानेबाले फेरी गफ हानेछन ।
हाम्रो बन्दुकले हानेको हैन अर्कै सोचालीत
बन्दुकले अर्कैले हानेको रे ।।जे भनेपनि पत्याउछन भनेरै होला ।
अनि त्यो सोसल मिडीयामा भएको
ताकी ताकी हानेको भिडीयो चाई ??
दास कार्यकर्ताको भेलाले भनेछन
त्यो पैसा डडेको हैन सब फेक भिडीयो हो ।
हरे हरे।।
तिमेरलाइ कस्ले बुध्दी दिने हो ।
कहिले सम्म यस्तो दीस भइरहने